Posted by: Nepalki_chori May 4, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
लौ जिम्माल् बा ले तिरुको लागी पुष्टकारी फ्याक्त्री नै खोलिदिनुभो। ल तिरु मोज् गर अब :P अनि जिम्माल बा त्यो बिज्ञापनमा चैं हाम्री जिम्माल्नी आमा लाई राख्नु पर्ला नी। ङिच्च् दांत देखाएर हातमा पुष्टकारी बोकेको, क्या राम्रो बिज्ञापन।
Read Full Discussion Thread for this article