Posted by: chipledhunga May 4, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
आज शुक्रबार भए नि साहूले धेरै दलायो, यता चौतारीमा यस्तो रमाइलो गर्दै रहिछन् गाम्लेहरु। पुन्टेको कुराँ हाँस्दा हाँस्दा आफ्नै तालु खुइलेला जस्तो भो। दुर्गे माता, आज breakfast छुट्यो कि कसो? किन हतार गरी काँचो केरा खाको? अचार बनाउन पो बुङ्गा छढाएको त। केरा त पाकेपछी पो खाने त। ठुलि, अचार केराको हैन क्या बुङ्गाको चाँही खाने हो। अनि सिङ्गै सबवे रित्त्याउने गरी खाएछी पखाला नलागेर औलो लाग्छ भन्ठान्या त? ल जीवनजल खाऊ बेस्सरी। सान्नानी, गेट् वेल् सून्।
Read Full Discussion Thread for this article