Posted by: Birkhe_Maila May 4, 2007
Login in to Rate this Post:
0
?
हुन्छ तितौरी, आज सपै पुस्टकारि तिमीलाई :)
फेरि धेरै गुलियो खा'र दाँत किराले खाला नि! हेर हेर हेर त्यो अस्ति फुकालेको दाँत देखार ङिच्च हाँसेकि? तितौलि तिम्रो दाँत मुसाले लग्यो हो? हे हे हे थोति थोति नानि, कस्तो लाम्लो बानि! :)
आबुई ठुल्नानि! चुप्प, म्वाँ भनेको के रे!
हम्म्म्.... 'चुप्प' भनेको चम्चामा मह राखेर खाएको हनि 'म्वाँ' भनेको चहिँ
गाईको सानो बाछ्छो करा'को! :)