Posted by: Bhurtel May 4, 2007
Ph.D in Japan
Login in to Rate this Post:     0       ?        
ANESAS ko president yo manchhe pahila? Lazai lagyo. Ke chha hamro sajha ka sahitya premi sathi haru ko dharna? tara ANESAS ko step thik chha. अनेसास जापानका सल्लाहाकार बस्नेत पदमुक्त समुन्द्रपारि सम्बाददाता 04 May 2007 11:33 am 4 views टोकियो, जापान ,मे ५,००७- अर्न्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कापुर्व अध्यक्ष तथा वर्तमान सल्लाहाकार डा,कुमार बस्नेतको शैक्षिक योग्यता बारे उत्पन्न समाचारले संस्थाको मर्यादालाइ आंच पु-याएकोले वहालाई संस्थाबाट हटिदिन अनुरोध भएकोमा राजीना दिइ पदमुक्त हुनुभएको सो समाजले जनाएको छ । आज प्रेशीत जानाकारी अनुसार सो संस्थाका पुर्व अध्यक्ष तथा वर्तमान सल्लाहाकार डा,कुमार बस्नेतको शैक्षिक योग्यता बारे प्रसारित समाचार बारे स्वयंम बस्नेत ज्युले टोक्योमा हालै आयोजित सार्वजनिक सभाबाट माफी माग्दै सो बिषयमा आफ्नो गल्ति भएको स्वीकार गरेकोले संस्थाको मर्यादालाइ ध्यानमा राखी वहालाई संस्थाबाट हटिदिन अनुरोध भएकोमा राजीनामा दिनुभएको छ शैक्षिक योग्यताको विषयलाई लिएर उत्पन्न भएको र यहाँले यसलाई मानवीय त्रुटीका रुपमा सार्वजनिक रुपमा स्विकार गरिसकेको परिप्रेक्षमा अनेसास, जापानले यसको संस्थागत मर्यादालाई कायम राख्न पर्ने भएकोले यहाँले यो सार्वजनिक पदबाट बाहिरिनु संस्थाको हित र मर्यादाप्रद हुने वताउदै राजीनामा दिइ पद मुक्त हुनुभएको हो। Source: http://www.samudrapari.com/news.php?go=fullnews&newsid=414
Read Full Discussion Thread for this article