Posted by: Pretty May 4, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
जिम्माल बा आउन त आउँथे हउरका तर पुन्टेदाईको कुरोले त जिम्माल्नी आमा को मुड् ठिक छैन रे फेरी टाढै बाट मकैको को घोगाले हिर्काउने हो कि मलाई त डर लाइराछ। हस् ठुल्दाई हउरले भने जस्तै गर्छु । अनि नि ठुल्दाई अस्तिन देखि एउटा कुरा भन्छु भन्थेँ अहिले सम्झेँ। त्यो के त हउरले ठुलीलाई झुम्का दिन्छु भन्या हैन, मलाई पनि चाहिन्छ है झुम्का। howdy hari.....
Read Full Discussion Thread for this article