Posted by: Durgesori May 3, 2007
Login in to Rate this Post:
0
?
हे मिस परिछन् सारैनै कन्जुस्नि
.................. सारैनै कन्जुस्नि
एउटो रुपे चढार प्रणाम भन्ने
परि कस्ति कन्जुस्नि भक्तिनि
बल्ल पर्यो निरमाया माकुरी जालैमा
हे भुन्टे दा
रिसाउनलाइ म होइन काली
.............. म होइन काली
खुसीनै छु तिम्रो भक्तिभाबले
उफ्रयो उफ्रयो भुन्टे दाइ खुसीले
बल्ल पर्यो निरमाया माकुरी जालैमा