Posted by: sayami May 3, 2007
राजा मर्दा बाहुनलाई किन काटी ख्वाइन्छ।
Login in to Rate this Post:     0       ?        
. दुईवटा डुंगामा खुट्टा हालेर दो नो हातमें लड्डु लिने कोसिस नगर। कि...... पुरै ब्राहमण बन देब्रे हातमा बियरको गोल्टिन लिएर दाहिने हातले स्वस्थानीको पानाहरु पल्टाउने नगर। गाइको मासु खान छोड लुकि लुकि हामबर्गर खान छोड झुठ बोल्न छोड बियर चुस्स गर्न छोड जनै नबांढेकोको छोरिलाइ छुन छोड डिस्को जान छोड गाइ मार्ने देशमा फोहरि पापि ड्ल्लर कमाउन छोड कि...... होइन भने अर्काले गाइको मासु खायो भने र्‍याल नबगाउ हिन्दु राष्टमा जन्मेको ब्राम्हण गाइलाइ ग्रील गर्ने देशमा के गर्न आएको... त्यो पनि स्वस्थानी पाठ गरेर जहां गए पनि हुल मुल गराएर दक्षिणा लिने दाउ अमेरीका भन्दा श्रीलंका त निक्कै उपयुक्त हुने छ। .
Read Full Discussion Thread for this article