Posted by: miss_ me May 3, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
दोहरीको बोल फेरुम न है दुर्गेमाता, हउरलै नि प्रणाम टक्र्याए छैन धेरै एक रुप्पे चढाए भुइमा धूलो छ संसार मा सबै भन्दा मया ठूलो छ एक रुप्पे हेरि नगर्नु गाली दश रुप्पे चँढाम्ला अर्को पालि भूइमा धुलो छ संसार मा सबै भन्दा मया ठूलो छ पहिलो चोटि जम्का भेट भो र प्याच्चै बोले नमानी डर भुइमा धूलो छ संसार मा सबै भन्दा मया ठूलो छ ( मनमनै: अब चै भाग्नु पर्योसाच्चिकै रिसाउन बेर छैन)
Read Full Discussion Thread for this article