Posted by: CaMoFLaGeD May 3, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
यो जीवन आफैँलाई बिरही कथा जस्तो भो मेरो स्वर ठुल्नानीलाई गधा जस्तो भो शुद्ध लेखेथेँ, गाइखाने भाषा जस्तो भो सोझो ठानेको कुम्ले फटाहा जस्तो भो तारेमाम मिस! सन्चै हुनुहुन्छ? अब प्रौढ शिक्षाको ट्याम हुन लाग्यो! गौशालाको म:म: खाएर चिलिम तान्नुपर्ला! :P :P (गाली नगर्नुस है राहुलदाई!! प्लिज!!!)
Read Full Discussion Thread for this article