Posted by: Rahuldai May 3, 2007
Login in to Rate this Post:
0
?
सोझो कुम्लेको सोझो कुरा नि देखियो,
मुखमा राम राम् बगलीमा छुरा नि देखियो।
माया गर्ने को चोखो माया नि देखियो