Posted by: CaMoFLaGeD May 3, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
लोल!! हा हा हा !! देख्नुभयो त राहुलदाई? मैले तपाइँलाई कत्ति चोटी भनेको थिएँ मेरो नामबाट म्यासेज नछोड्नुस भनेर। अब थाहा पाउनुभयो नि तपाइँको स्वर कस्तो रहेछ भनेर। ठुलीले त जहिले नि साँचो बोल्छिन, तर बिचरी ठुली लाई के थाहा त्यो मेरो होइन तपाईको स्वर हो भनेर। अलि बिहान बिहान रियाज गर्नपर्यो दाई!! :पि :पि (किडिङ है!!) ma taap aba!! :-)
Read Full Discussion Thread for this article