Posted by: Birkhe_Maila May 3, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
हे चतुरे काइँला! हाss...मलाई किन पात्तेको भन्दै छौ मलाई पुर्न किन खाल्डो खन्दै छौ बल्ल पर्यो निरमाया माकुरि जालैमा हाsss ..रमाइलो सबलाई चाहिँछ कि चाहिँदैन रामायण जस्तो दोहोरि गाईँदैन बल्ल पर्यो निरमाया माकुरि जालैमा फेरि जदौ! यो बिर्खै माइलाको!!
Read Full Discussion Thread for this article