Posted by: chanaa_tarkaari May 3, 2007
Login in to Rate this Post:
0
?
बिर्खे बुढो अलि अलि पात्तेको
के बिधि पात्तेको
नेप्चे र चिप्ले नि तातेको
बल्ल पर्यो निरमाया माकुरि जालैमा
तारेमाम्, आज ढिलो भयो, सरि क्षमा दिनु होला। दोहरि अलि फोहरि हुन थालेछ है गाम्लेहरु, साबधान,
wink wink!!!