Posted by: chipledhunga May 3, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
सानो हुँदा गाइको बाच्छो ठुलो भए बहर घरमा जेठी भए पछि कान्छी ल्याउने रहर भातै खाउली मार्सी चामल तिउन खाउली लौकी म झिल्केलाई पत्याउने भन कोही छौ कि हे कुरा साँचो छ ज्यानलाई एुटीको सार्है खाँचो छ उहिलेका बुढापाका औंला भाची गन्थे कतिवटा दुलही भन्दा दश बारोटा भन्थे आफ्नो भने एुटी माथि अर्की ल्याउन लाग्द सातो पुत्लो एकतिरा घरकी स्वास्नी जाग्दा हे कुरा साँचो छ ज्यानलाई एउटीको सार्है खाँचो छ एुटीले त पत्याइहाली तर रहिछे काली त्यो कालीलाई ल्याउने लगन् छैन यसपाली घरकी सिरिमती गोरी तर मनकी जाली जसो तसो जोडी मिल्ने बरु आफ्नै साली हे कुरा साँचो छ ज्यानलाई एउटीको सार्है खाँचो छ
Read Full Discussion Thread for this article