Posted by: chipledhunga May 3, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
तिम्रो पनि सिउँदो बाँझै छ घरमा बाउलाई बुहार खाँचै छ मैले के गरुँ? तिमि आउँछौ कि अर्कै बे गरुँ फेरि जदौ! यो बिर्खै माईलाको!! तितौरी नि आइछिन! सन्चै छौ बा?
Read Full Discussion Thread for this article