Posted by: Durgesori May 3, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
आज किन साथी मलाई रोउ रोउ ला‍ग्छ आज किन साथी मलाई रोउ रोउ ला‍ग्छ जीबन हाम्रो बित् ने हो कि बिदेशैमा बसी मुटु मेरो गाठो पर्छ, घर सम्झि सम्झि आज किन साथी मलाई रोउ रोउ ला‍ग्छ शिबपुरीको डाँडा छेउ, घर हाम्रो छाप्रो बाबु आमा रुंदै होलान्, हेर्दै हाम्रो बाटो आज किन साथी मलाई रोउ रोउ ला‍ग्छ फैरि जदौ! यो बिर्खे माईलाको!!
Read Full Discussion Thread for this article