Posted by: world_map May 3, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! शुभप्रभात! यो समय मुना चियाको हो! अब चित्र बहादुर मुखियाबाट समाचार सुन्नुहोस्...... अम्रिकाको नयाँ याकू शहरमा पून्ट्स दाइले हाई गर्नु भा'को डिसी गाम सम्म सुनिएको छ। ओखलढूंगाबाट हरी, टेउसाउबाट जिम्माल बूढा, फिला दे फिया बाट राहुलदाइ, क्यान टुक्की बाट चिप्ले, अनि अज्ञात स्थलबाट दूर्गे आन्टीले जिम्मालबाको छद्म नाममा गाउनु भाको गीत पनि संसारभरि गुन्जिएका छन्। ठूलीले आज चियामा के चोपी खाइन् भन्ने कुराको यकिन गर्न केही बेर पर्खनु पर्ने भएको छ। भ्वाइस् अफ अमृकाबाट समाचार कोचाल:। :P ढ्यान्ट्यान ट्यान् ट्यान्......
Read Full Discussion Thread for this article