Posted by: Durgesori May 3, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
आकासैमा चिल उड्यो, धरतिमा छाँया गाठो पारी बाँधिराख, मेरै चोखो माया आहै रेशमको रुमालैमा आहै रेशमको रुमालैमा बैंसमा समुन्द्रेपानी तरु तरु लाग्छ फासीलागी झुन्डिएर मरु मरु लाग्छ आहै तिम्रो त्यो कपालैमा आहै तिम्रो त्यो कपालैमा बिहिबारे जदौ यो बिर्खे जिम्मालको!!
Read Full Discussion Thread for this article