Posted by: chipledhunga May 3, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
ज्योवन गयो बैश त गएन लै लै केश फुल्यो मन अझै तरुनो लै लै यो ज्योवनलाई सलाम त्यो बैशलाई सलाम चालीस बर्षे ज्योवनलाई मेरो पनि सलाम सिन्दूर् पोते गरेको मलाई हिजो नि जस्तो लाग्छ है आज एक् दुई तरुनीलाई जिस्काउँ जिस्काउँ लाग्छ है नाति नातिनी खेलाउने बेलाइमा लै लै तरुनीको के यस्तो रहर नि लै लै यो ज्योवनलाई सलाम त्यो बैशलाई सलाम चालीस बर्षे ज्योवनलाई मेरो पनि सलाम बिहिबारे जदौ यो बिर्खे जिम्मालको!!
Read Full Discussion Thread for this article