Posted by: slow poison May 3, 2007
केहि छैन
Login in to Rate this Post:     0       ?        
यो भए त्यों छैन ,त्यों भए यो छैन भद्रगोल अस्थब्यस्थ लथालिंग भताभुँग कि त्यों हुनुपर्थ्यो,कि यो हुनुपर्थ्यो, न त त्यो भयो न त यो भयो, त्यही भनी भनी मैले यत्रो उ गरे तर त्यसको त्यों नै कहाँ थियो र? लौ यो त के भयो? यो त साचै उ भयो। जे हुनुथ्यो त्यही भयो जसरी हुनुथ्यो त्यसरी भयो यसको लागी तिमी उ नगर उ गर्ने भए त्यों नगर। यसको नातुरे नै ठीक छैन, फुतुरे कसरी राम्रो हुन्छ ? केहि बुझ्नू भयो त? अहिले हाम्रो देशको स्थिती यस्तै छ, सुनेर सुनिनसक्नु बुझेर बुझी नसक्नू !! www.smritikandel.blogspot.com
Read Full Discussion Thread for this article