Posted by: Bhatiza May 2, 2007
DV Lottery 2008 results
Login in to Rate this Post:     0       ?        
मेरा नजिकका नातेदार (भाई/बहिनी) म सगै खिचापोखरी गएर DV LOTTERY 2008 भरे, मैले भने अमेरिका आए पछि भर्नु पर्ला भनेर त्यहाबाट भरिन। यहाँ आउने बित्तिकै भरे। अहिले हेर्दा त ती भाई बहिनी दुबै लाई DV LOTTERY 2008 परेछ, मेरो चिट्ठी को भने केहि अत्तो पत्तो छैन, हैन के भो एस्तो? अमेरिकामा बस्ने नेपाली कसैलाई DV को चिट्ठी हातमा परेको खबर आएको छ तपाईंहरु लाई? सुने अनुसार त अमेरिकामा हुने लाई MAY को दोस्रोहप्ता देखि पठाउछ रे। खोइ के हो, के हो। आशै आशमा बित्ने भो जस्तो छ यो जिन्दगी।। Bhatiza
Read Full Discussion Thread for this article