Posted by: Rahuldai May 2, 2007
Merosansar's Umesh Shrestha life under Threat
Login in to Rate this Post:     0       ?        
पिरे जी को कुरा सही हो। मैले नि त्यो उमेशले के गर्दो रैछ हेरम् भनेर माओबादी बाँदर्को खेदो खनेको, लाइन लाएर् अरुले नि खेदो खने। कसैको मेटेन छ। होला अरु कतिपय लाई स्थान न दिएको। हिजो नि मैले नि""निराशाजनक बन्दै छ वातावरण "भन्ने मा कमेण्ट् लेखेको २४ घण्टा पछि मात्र राख्यो। हुन त त्यस्मा कमेण्ट् गर्ने को स्तर चाहि चित्त अबुझ्दो नै लाग्यो, हाम्रो साझा त कति स्तरिय कति।
Read Full Discussion Thread for this article