Posted by: sprakashp May 2, 2007
हाम्रो भाषा
Login in to Rate this Post:     0       ?        
अपरिचित मित्रहरु नमस्कार ! तपाइँहरुको लेखाइ र मप्रतिको बुझाइ देख्दा साह्रै परिचित जस्तो लाग्छ । जे होस् म तपाइँहरुप्रति कृतकृत कृतज्ञ छु । तपाइँहरुको हौसला र प्रेरणाले मलाई अझ उत्साहित बनाउँदै छ । उक्साउँदै छ । हेरौ के गर्न सकिन्छ ? तर तपाइँहरुको साथ, सहयोग र स्नेह नै मेरालागि प्रेरणा हुनेछ। ब्यस्तताले गर्दा तपाइँहरु समक्ष आउन ढिलो भएकोमा सधैं झैं आज पनि क्षमाप्रार्थी छु । शिव प्रकाश
Read Full Discussion Thread for this article