Posted by: chipledhunga May 2, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
gurge mata, मेरो भागमा चाँही खोइ नि? भक्तहरु कसैलाई काखा कसैलाई पाखा गर्नु भएन है। ठुली, आज बुद्ध जयन्तीमा कहाँ कुखुरा भुत्ल्याउने? अस्ति भुण्टेको जन्मदिनमा चियामा चोपेर खाएको थियौ कुखुराको खुट्टा, आज ठुल्दाइको जन्मदिनमा पनि त्यही गर्ने सुर्? सबै जना आ-आफ्नो ईमेल र भोईस मेल चेक गर्नुस् है।
Read Full Discussion Thread for this article