Posted by: Nepal?? May 2, 2007
UMESH (MAO) KO MY SANSAR CHODNUSS.. www.telegraphnepal.com click garnus
Login in to Rate this Post:     0       ?        
मलाई यो title हेर्ने बित्ती कै यो फेरी के नचाँहीने बिषयमा कुरा गर्ने भन्ने लागेको थियो। हेर्दै नहेरे बेश्, हेरे पानी ध्यान नदिए बेश्! गान्धी को तीन बाँदर वाला उपदेश् याद आयो। यसो हेर्दा हेर्दै साझा मा खास् important कुरा पनी छैन अचेल् अब Rahulvai र pire हरुको comment पनी देखे पछि नहेरी बस्न मन लागेन। बदो आनन्द हुन्छ ravulvai, pire etc को comment पढ्दा। मलाई माइ संसार को proprietor सँग त केही गुनासो छैन, उस्ले यो news site हैन भने पनी उस्ले न्युज साईट को रुपमा चलाएको छ, उस्को कमाइखाने भाडो हो जे गर्दा बढी दाना पानी पौछ तेही गर्छ। बरु तेस्मा comment लेख्नेहरु अधिकाश लुकिछिपी Europe पसेक हरु जो maoist refugee को रुपमा बसेर Nepal को नाम् रोशन गर्ने हरु छन्, उनी हरुले आफु लुकेर बसेको democratic देश् बाट पनी केही सभ्यता भन्ने कुरो सिक्न नसकेको देख्दा दुख लाग्छ। के गर्नु देश्मा पनि यस्तै तोरी हरु को बिग्बिगी छ। हल्ला गर्न र फुटौन, बिगारन बहेक् अरु कुरा मा ध्यान दिन जान्दैनन्। माइ संसार नहेरेको धेरै भएको थियो। अस्ती एक् पटक् के गरु गरु भयो, सबै न्युज साईट, ब्लग हेरिसके अनी तेस्को संसार एक् पटक् क्लिक् गरे। एुटा भिडियो राखिएको थियो। अचेल् उस्ले जे भए नि भिडियो बनएर राख्छ, Revver ले भिडियो क्लिक गरे बापत् को पैसा दिन्छ रे। अनी त्यो भिडियो थियो माओवादी को ललितपुर् को खुकुरी डान्स को। comment लेख्ने अधिकान्श् बुज्रुग् हरुले बाफ्रे कति राम्रो नेपाली पन् भएको, कस्तो स्तरिय भनि फलाकेका रहेछ। मैले पनी कस्तो रैछ त खुकुरी डान्स भनेर एसो हेरे , लाग्यो, होला त्यो गीत माओवादी (जनताको!!) को राजनीतिक्, चालनितिक् शब्द होला, तर तेस् गीत मा कतइ नेपालीपन् देखिन, बरु खुला मन्च् म त्यसरी नाङो खुकुरी नाच् देखौउदा समातेर खोर् मा थुन्नु पर्ने। त्यस् मा भएका कम्मेन्टस् पढ्यो भने थाहा हुन्छ, त्यस्क अधिकान्श् बुज्रुग् पाठकहरु को दिमा गी हैसिएत् कस्तो छ। साझाबासी को स्तर् त्यो भन्दा धेरै माथि छ, तसर्थ् तेस्ता स्तर् हिन् जमात् लाई छोडिदिउ नाङो नाच्, नाङो कम्मेन्टस् को लागि। उमेश् ले त उस्को संसार चलाऊनै पर्छ एस्ता "बुज्रुग्" पाठकहरु को लागि जस्ले अफु लुकेर बसेको देश् म कुनै झन्डा बोकेर बाटोमा हिंड्न समेत् local पुलिस को अनुमती लिनु पर्ने तथ्य लाई बिर्सेंर हजार मान्छे हरु को अगाडि कम्ब्याट् मा खुकुरी नच् देखौदा वाह् वाह् गर्ने, अनी सिल्क् रोड को बुद्दको मुर्ती भ त्कौदा जस्तै कुनै बेला देश् जोडने ब्यक्ती को सालीक् ढलौदा वाह् वाह् गर्ने नेपाली (नव) तालिवान् बिचार बोक्ने महान् काम RED हरु को लगि….. तर के गर्ने यिन्को कुन् generation म बुद्धी फिर्ने हो थाहा भएन।
Read Full Discussion Thread for this article