Posted by: chanaa_tarkaari May 2, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
असत्ति मोराहरु, बुद्ध जयन्तिआ दिनाँ नि चक्काजाम रे । ठुल्दाइको जन्मदिन र'छ भनेर भख्खर ब्यान मात्तै था' पा'र दहि लिन परो भनेर भक्तपुर तिर लाग्या, चक्काजाममा फँसिहालियो नि, हेत्तेरि । स्पेशल जुजु धौ त सक्किएछ , तै एउटा साहुजिले छिंडिमा लुका'र राख्या रे'छ म जस्तालाइ बेच्न । यी भउतपुरे साहुहरु नि खग्गु हुन्छन नि, सक्यो भन्दै पछाडिबाट खुसुखुसु बेच्नि पो हो कि जस्सो लायो, डबल भाउ लाउछ भनो के रे, के अर्नु? नलिइ फर्किन नि भेन, अलि सानो खालको एउटा बोकेर आएँ लु ठुल्दाइ ह्याप्पि बथ डे, ग्व ? धौ वल, अरु मव नि, सगँ दिन परेन भन्या ? के गरिरा' होला यो थुलि र अरु गाम्ले हरु नि, तिमारु को थुतुनो र अम्लुनो मात्तै !!!! :P
Read Full Discussion Thread for this article