Posted by: chanaa_tarkaari May 2, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
ओ हो, चौतारीको चिरबिरले त बब्बालै गर्यो त, बुद्ध जयन्तिआँ यस्तो घोर अशान्ती ? हे कलिजुग म त एक टडक नमस्ते बोकेर आ'छु के रे, लु सपैले आ-आफ्नो भागको नमस्ते स्वीकार्नुहोला है वैलेको थुंगाटिपि माला गाँसि रहे बिर्सिएका खाटा तिम्रो उत्सुकतामै हेरे बुझ्नचाँहे अतित तिम्रो र त मन जल्यो अन्जानमै मेरो पनि मुटु दुखिरह्यो वा वा मिस को कबिता बेजोड् छ। ट्युसन पढ्न मुन लाओ, कसरी लेख्नि हो यस्तो राम्रो कविता? हाम्ले लेख्ने खोज्यो भनि खालि यस्तो मात्रै बन्छ । लु हेर्नु त । चौतारीका गाम्लेहरु क्या तगडा क्या तगडा जिम्माल बा र पुण्टे दा को पर्यो झगडा ल है पर्यो झगडा एउटा र'छन जगल्टे अर्को र'छन तालु क्या तालु खान्छन क्यार दिनदिनै म्याकडोनालको आलु ल है फ्राइ आलु
Read Full Discussion Thread for this article