Posted by: chipledhunga May 2, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ, साँच्ची नै भन्नु भा हो त्यो मम पसल् तपाईंको टोलको भनेर? फोटो त उही google image search बाट भेट्टाको हो, कुन् चाँही जापानीको site बाट हो। एक अक्षर बुझ्या भए मरिजाम्। बरु टोल् कता पर्‍यो नि?
Read Full Discussion Thread for this article