Posted by: Poonte May 2, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
ए रात्तै! राहुलदाईको बड्डे? बल्दो जल्दो उमेराँ पो बड्डे सड्डे मनाम्नि, बुढेसकालाँ झन् बुढो भो भनेर म त भन्दिन कसैलाई नि! जे होस्, शुभकामना के रे। उमेर खाँदे जानुस। के रे, हाम्ले त बिरेक ला'छम् आफ्नो उमेराँ। २-३ साल पछि हजुर बा भनुम्ला! :p हेपि बड्डे वान्स अगेन! लु, म चईं लागें स्नान अरेर पुजा सुजा सकाम्न। मेरो कुरो काट्नि को को छन्, रमईलो अर्दै अर। हनुमान चालिसा सकेसि फर्केर बजाईदिम्ला फिरी, हनुमान कै गधाले!! नमस्ते, मास्टर्नी नानी!
Read Full Discussion Thread for this article