Posted by: sumedhu May 2, 2007
Maoist wont return siezed properties
Login in to Rate this Post:     0       ?        
गूण्डाहरू केवल लुट्छन, उनिहरू कहिलै केही फिर्ता गर्दैनन मगन्तेहरू बरू अर्को भिखारीलाई सेयर गर्लान तर गूण्डाहरू केवल, ' यो केवल मेरो हो' भनिरहन्छन माओवादीहरू त नेपालमा सबै थोक हुन- पुरानो र नया सत्ता हुन, अदालत, वकिल र कानून सबै हुन अनि सत्ता प्रर्तिपक्ष र जंगली र जेहादी पनि हुन । अत: तिनले जे बोले त्यो हुनै पर्छ, सत्य केवल त्यत्ति हो - लुटेको कुरा फिर्ता हुँदैन , सक्छौ भने लुटेर नै देखाऊ । लातका भूत केवल लातसे ही मानता है !मोहन वैद्यको भारतीयले दिमागको तन्तु खुस्काएर पठाइदिए जस्तो छ, त्यस्ले शान्ति समझौतामा प्रचण्डे बांगेले के मा सही गर्या थियो पढ्न भ्याएन जस्तो छ ।
Read Full Discussion Thread for this article