Posted by: Poonte May 2, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
यि गोताएंलाई भात पचेन के? कुरोको बुझाई नि पचाउन थाल्यो बा! चौतारी गाममा पो पुन्टे, घराँ त अर्कै नामले बोलाउँछन् होला नि! मेरी प्याली बुईनीको किन खेदो खन्छौ, हँ केटाहुर? तिमेरुका घराँ दिदी बईनी छैनन् कि के हो? तेस्तेई जिस्कने रहर भए खोज्दिम्ला बरु कुनै उत्ताऊली नखरमाऊली। अनि गएर भन्दिनु तेस्तीलाई: "सेक्सी काऊ ईटन बाई टाईगर"!
Read Full Discussion Thread for this article