Posted by: Gautam B. May 2, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
दर्शन गरें मिस! अचेल चौतारीमा अलि दह्रै भूत बस्या जस्तो छ! कसका जीउमा को सवार हुनी, कस्का जीउमा को सवार हुनी! रुद्री नलगाई भएन चौतारीमा! तीनपाने नलाउनी एउडो गतिलो बाउन खोज त न ये केटाका पातकी हो!
Read Full Discussion Thread for this article