Posted by: Poonte May 2, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
गोताएँ नि उग्रवादी कै पक्षेआँ? "अ" काट्नि कुरो अर्च, गाँठे! मेरै नामाऽट काट्नि त भनेका होलान् नि! यै बुढा माथि खनिए बाबै सारा केटाहुर! कैलाशपति, कुम्भेश्वर, महादेव! किरिपा गर! राहुलदाई, बिहान, दिउँसो त पैसो पर्च के रे, बेलुकी फिरि को मौका पारेर गरुम्ला कुनै दिन।
Read Full Discussion Thread for this article