Posted by: Birkhe_Maila May 2, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
ठुलि! ए ठुलि! के छ हालखबर? ठुल्नानिको क्या रातो गाला त्यो गालामा म्वाईँ खने को होला बल्ल परो निरमायामाकुरि जालैमा :P लु यामे तिम्रो नेपाल जाने मेसो मिलो रे? गजपै भएछ बौ लु मनले चिता'को पुओस! :) आफ्नु कताटि मेसो मिल्नु बाबै! तेई मेसो नमिलेर त पुन्टे बुडाले नानाथरि भन्दैछन्। यसो बुडो भा' भाई कति अल्लारे बसोस बरा भनेर वल्लो गाम पल्लो गाम नचहारेर, एइ चौतारिआँ आ'र, मै बुडालाई अल्लारे भन्छन बा! हाउँरा नि दिन आउलान नि पुन्टे बुडा आउलान!
Read Full Discussion Thread for this article