Posted by: Poonte May 2, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
भो, भो, कष्ट नअर, जिम्माले! खप्पराँ रौं बाँकी भे' पो उखेल्लाऊ। बेकाराँ तिम्रा ति छिप्पेका औंलाहुरले तिम्लाई नै सराप्ला! झन् बुद्ध जयन्तिआँ शान्ती सम्झौता अरुम् भुनेको, यि पातकी त उग्रवादी नै टोपलिए। माई वासरवुमान्स् टोर्न पेटिकोट्स् प्रोमिस्! :D
Read Full Discussion Thread for this article