Posted by: Poonte May 2, 2007
ultimate nautanki BETA 9.0
Login in to Rate this Post:     0       ?        
क्या हो, क्या हो! य्हाँ बोर्डिङ्गाँ त अऊँरेजी मत्र फलाकेर बिसित्तै पार्न लाओ, गाँठे। आफू परियो अऊँरेजी सउँरेजी नजान्नी पिउन। च्या ल्या भनेका हुन् कि यो फाईल उता मा'र सापकाँ पुरा' भनेका हुन्, बुझे खुत्रुक्कै मार्नु! हरि शरणम्!
Read Full Discussion Thread for this article