Posted by: CaMoFLaGeD May 1, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
लु दाsssमी भयो हो आबो! हाम्रो निश पाटले पनि कराते सिक्देछ कि अन्त आबो त्यो झारेहरुलाई बबाsssल चाँदे हान्ने होला नि अन्त। लु हान्देउ पाट हान्देउ!! झारेहरुले गिदी ह्याप्स गर्देर लास्टैsss र्‍याक गर्नु थाल्यो हौ!! आबो चौतारी तिर नि फिर्केर आइहाल्यौ कि अन्त यहि बेला सsssब केटाहरुलाई अड्डामा बोलाएर तिमीले सिकेको काता शो गर्दिनुपर्छ ल!! :-)
Read Full Discussion Thread for this article