Posted by: chipledhunga May 1, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
अर्को commercial break है दाँतकै कुरामा। Pepsodentको ad, as of last month है। छोरा: मम्मी मलाई (बिर्सें के हो) किनिदिनुस् न। आमा: (छोरातिर औंला ठड्याउदै) ब्रश् गर्दैन ब्रश् गर्दैन सुत्नु अघी ऊ ब्रश् गर्दैन ब्रश् गर ब्रश् गर ब्रश् गर next scene आमा: राहूल्!!! (छोरा दाँत् माझिरहेको हुन्छ) all said in a very strong Indian accent
Read Full Discussion Thread for this article