Posted by: CaMoFLaGeD May 1, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
हा हा हा!! त्यो क्वेसन मार्कवाला पोजमा बस्ने (उठ्ने) मान्छे म हो रे? हा हा हा!! अत्ति भन्ने यार!! लोल!! ठुली, मेरो लन्च भयो, तिम्रो नि भयो जस्तो लाग्यो, हैन त? ओ निस पाट! आमामामा!! कत्ता हराको हौ हन! आम्बो!! ब्रो पनि प्याच्चे भयो कि के हो?
Read Full Discussion Thread for this article