Posted by: chipledhunga May 1, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
गर्मी त सार्है छ तिरु, तीनवटा घाम् लागे जस्तो। त्यस्तो गर्मीमा चित्रेले कसरी उनको टोपी लार बस्न सक्या होला। सेतो लुगा लाउने चाँही कुम्ले हो, अर्को मान्छे चाँही हरितालिके।
Read Full Discussion Thread for this article