Posted by: chipledhunga May 1, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
दाँया पसल फूल्मायाको कान्छीको छ बाँया मेरो गाडी पञ्चट् भयो पञ्चट् भयो माया यो मुटुको धड्कन् बज्यो हरन् बजे जस्तै अल्लारेले माया लाउँदा हुँदो रहिछ तेस्तै गोलमाल्!!!!
Read Full Discussion Thread for this article