Posted by: CaMoFLaGeD May 1, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
गोलमाल भो अन्तरे गोलमाल फेरी टायर पन्चट भयो ठिक देख्दिन चाल गोलमाल !! त्यसैले त गुरुजी पन्चकन्याको आधुनिक प्रविधीबाट टायर रिसोलिङ्ग गरुम भनेको!! नमस्ते चित्रे! मिस फिर मिलेङ्गे भन्या चाँहि एकछिन मा हाजिर गर्न आउछु है! भनेको नि। टाटा!
Read Full Discussion Thread for this article