Posted by: miss_ me May 1, 2007
Login in to Rate this Post:
0
?
दुर्गेमाता आज फुर्सद भ'र चौतारिआँ कराम्न आकिम ।
प्रिति त्यो के जाति बोर्डिङइस्कूलआँ त बाटो परेर मात्रै यसो चियाएकिम के रे नि । अउरेजीमा के के जाति फलाकिरा'रचन । सुनुम न त एउचिन के भैजाला भनेर बसेकि यो तितु गएर उतैजो जघडा हरिन के रे नि अनि लुरुक्क परेर फर्केकिम हिजै जो :)
तिरु: बुइनी हपाडके निचे आ'सि म नि बुइनिलै खोज्दै जो आम्नु पर्यो के रे नि ;)
मैले बनाकिम के के जाति छ खाने हो । नहास्नु नि !पर्ख है त म ल्यार आम्चु