Posted by: world_map May 1, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
ए तिल्लू! मलाइ हजुर्बा रे? :O तिम्ले मलाइ भनेकि कि जिम्माल बूढालाइ? म त कन्फूस् पो भएँ। हा हा! बिचरी सान्नानीलाइ मुख आँ गर्न लगाएर दुर्गे आन्टी चैं कता टाऽऽऽप नि? :) ठूल्लू, ल अब तिमी र म गीत गाम्। ऋतुहरूमा तिमी हरियाली बसन्त हौ नदीहरूमा तिमी पवित्र गंगा हौ हावाहरूमा तिमी होऽऽऽऽ शीतल पवन हौऽऽऽऽ ;) :)
Read Full Discussion Thread for this article