Posted by: Birkhe_Maila May 1, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
हेरि एउडा कुरो मैले गिदि छड्काएर सोचेँ है, यो गिडि छड्काए सोचेँ, तै पनि बुझिन! हेरि हाउँरि तितौरीले ठुलिलाई दिदि भनिन्! कुरो के हो रउसिको रउसि पानी को पानी भा' हुन्तो के रे नि! कुरो एस्तो छ गाम्लेओ- बिर्खै माईला => नातिनि <= तितौरी बिर्खै माईला => बुईनि <= ठुल्नानि यो हिसाबले- ठुल्नानि => बुढि फुपु <= तितौरी अब, ठुल्नानि => दिदि <= तितौरी ठुल्नानि => जेठि नातिनी <= बिर्खे माईला??? तितौरी => कान्छि बुइनि <= बिर्खै माईला?? भाउते => दाई <= तितौरी भाउते=> नाति <= बिर्खै माईला??? कि' भाउते => भाई <= बिर्खै माईला? मेरो उमेर कति??? मेरो नाता को संग के? म को? गुर्र्र्र्र्र्र्र्र्र्र्
Read Full Discussion Thread for this article