Posted by: world_map May 1, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
ए जिम्माल बूढा, टायरको व्यापार गर्न थाल्यौ कि के हो टेउसासमा बसेर? :P दूर्गे आन्टीऽऽऽऽऽ! मलाइ नि भोक लाग्योऽऽऽऽऽ! ;) >>>>> तितौरी जबर्जस्ती आइ लोप् यु भन्न लगाएँ है मैले? हाहा आइ लोप् यु टु के तिरु, *sannani hugs tiru* <<<<<< tiru says, ' ह्याप्पी बर्थ डे सान्नानी!' ;) :P (पुन्टेदाइको फर्मुला अनुसार :P)
Read Full Discussion Thread for this article