Posted by: Birkhe_Maila May 1, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
ए राता मकै! के बिधि गाम्ले आ'का हुन गाँठे आज! हे पुन्टे बुडा, चाइन्जो ऐना हेरेर मलाई देखेओ भन्ठान्दारैछौ! क्यार्नु यि बुडा पात्तिएर गामको हामि अरु सोजा बुडाहेरुको नि चाइन्जो बेइजत हुने भो नारन! "ट्याक्सि कुन टाय छ यसमा?" "गोरखकलि टायर छ" "मेरो पनि कारमा गोरखकालि टायर छ" "बुद्धि पर्याउनु भो" बिग्यापने जदौ! यो बिर्खै माईलाको!!
Read Full Discussion Thread for this article