Posted by: Poonte May 1, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
ल, गाम्लेहुर, आजलाई बिदा पाम्। भोलि फेरि नबिराईकन हाजिर हुने नै छु, त्यतिन्जेल कुम्लेको सिंगार पटार अरेर राख्नु होला, कामाऽट थाकेर आउँदा सालीको मुख हेर्न पाम्, ज्यानलाई सऽऽऽऽऽऽऽऽऽऽन्चो हुन्छ! बु मन्तर बाचा! पुछ्छर नभा' माछा! यो कुम्ले सालोलाई साली बनाईदे!!!!!!!!!!!!! छु छु छु छु...फू फू फू फू फू.........सिऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ फू!!!!!!!!!!!!!!!!!!!!
Read Full Discussion Thread for this article