Posted by: CaMoFLaGeD May 1, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
यो त फलो गर्नै गार्हो हुने भयो लौ!! कत्ति लेख्ने हो बाबा!! ल ल लेखम् क्यारे सबैले ट्याम मिलाउदै पढ्न पर्ला! एउटा गाना चाँहि गाएर जान पार्यो!! ल ल ल ललल ल लल लsss लल लल ल ल ल ल लल लsssss (म्युजिक!) ताली!! धन्यवाद!! जदौ!!
Read Full Discussion Thread for this article