Posted by: miss_ me May 1, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
लौ न कति विधि आएको सप्पै जो हुरुरुरुरुर अरेर । नानु दा: हउर नि आम्नु भ'च के रे ।नमस्ते गरे है मुइले नि । गौतमजी: त्यो कुम्ले सअ फैट त हैन उस्को सोझओ कान निमुठनामूठ पार्न चै आम्च प्रिति: कहा मया मारेकिम र काम को चटारो ले फुर्सद नभाको पो त । अनिखेरि यो तितुले मज्जाले गालि अरेर त्यो के जाती चिटी लेख्या रचिन । ब्यान भरि तेइ सउझेर रो'र भसेकिम के रे नि । के भओ तिमुर लै -- क्यार्न गाली अर्छो मलै यपो बुढेसकालाआँ :P पुन्टेदा: मलै त्यो के जाती गाइखाने भाषा'ट बोल्नै आम्दैन का'ट बोर्डिङस्कूलमा पढाम्न जानु नि । गालव: तिमीले नै त सिकाको नि अलिअलि जोगा'र राख्नु पर्च पछि लै काम लाग्छ भनेर। मैले तेहि 'सिको' अरेकिम तिरु: मलै जता नि गाली अर्छौ किन ? बोरडिङइस्कूलमा गएर नि गालि गर्यो। चौतारिआँ नि तेसै हुदाहुदा चिटिपठा'र नि गालि जो अर्नि ?;) के भओ भन्चुर मेरि प्यारी बुइनी लै जिम्माल बा , हरि ठूली गुर्गे गुन्टे सप्पै लाइ देखेकिम है
Read Full Discussion Thread for this article